१३ आश्विन २०८१, आइतबार | September 29, 2024

दुईनाल भरुवा बन्दुकसहित पाँच जना पक्राउ

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १ सय ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ…