१३ आश्विन २०८१, आइतबार | September 29, 2024

बृहत्तर लुम्बिनीको विकास गर्न महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्न आवश्यक

कपिलबस्तु । राज्यले बृहत्तर लुम्बिनी बिकास योजना अगाडी बढाउन थालेको बेला लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तेय ) ले महाऋषि कपिलमुनिको तपोस्थल खोजी गर्नु पर्ने बताएका छन । कपिलबस्तुको बाणगंगा नगरपालिकाको कपिलधाम स्थित बुद्धप्रतिमा अनावरण तथा ध्यानकेन्द्रको उदघाटन समारोहलाई सम्बोद्धन गर्दै उनले महाऋषि कपिलमुनिको तपोस्थल पुगेर प्रेरणा लिई महामानव बुद्धले बुद्धत्व…