१३ आश्विन २०८१, आइतबार | September 29, 2024

भेरी अस्पतालमा सुर्खेतका थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका कारण सुर्खेतका थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७० बर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५६ मिनटमा मृत्यु भएको हो । उनी मंसिर ८ गते अस्पताल भर्ना भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले…