१३ आश्विन २०८१, आइतबार | September 29, 2024

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा विकराल बन्दै, ४ महिनामा ७३६ महिला र ८७ पुरुष लैंङ्गिक हिंसाका शिकार

बुटवल । मुलुकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला लुम्बिनी प्रदेशमा मात्र चालु आर्थिक वर्षको, ४ महिनामा ८२३ वटा घरेलु लैङ्गिक हिंसा भएको तथ्याँक सार्वजानिक गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको घरेलु लैङ्गिक हिंसामा सबैभन्दा बढी बाँकेमा २७२ लैङ्गिक हिंसाको घटना प्रहरीमा दर्ता हुन पुगेका छन् भने दोस्रोमा रुपन्देहीमा १६१…