१३ आश्विन २०८१, आइतबार | September 29, 2024

एकैरात दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको मृत्यु, २६ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो

नेपालगन्ज । बाँकेमा उपचाररत दाङ तुलसीपुरका ३ जना कोरोना संक्रमितको गयराती मृत्यु भएको छ । बिहान सम्म २ जनाको मृत्यु भएको पुष्टि भएको सार्वजानिक गरेको कोभिड संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेले थप एकजना २६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ । मंसिर १० गते भेरी अस्पतालमा भर्ना भएका तुलसीपुर १६ का २६ वर्षीय युवाको…