१३ आश्विन २०८१, आइतबार | September 29, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का वर्षाको सम्भवना

काठमाडौं । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणालीको विकास भएको छ । हाल देशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको…