१३ आश्विन २०८१, आइतबार | September 29, 2024

महिलालाई आत्मरक्षा तालिम

बुटवल । रुपन्देही स्कुल तेक्वान्दो विकास समिति र सहस्रनगर युवा परिवारको आयोजनामा शनिबार लुम्बिनी बोर्डिङ स्कुल प्राणगढमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । तालिमको लुम्बिनी प्रादेशिक अस्पतालका संचालक समितिका सदस्य रिज्जु श्रेष्ठ, वडा न नं ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ, वडा सदस्य सरस्वती कुवर, गोमा बिक, लिला श्रेष्ठ, क्याम्पो खुकुरी मार्शल आर्ट…