१३ आश्विन २०८१, आइतबार | September 29, 2024

डोटीको चवराचौतारामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु…