१३ आश्विन २०८१, आइतबार | September 30, 2024

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा !

एजेन्सी । भारतिय किसानहरुले गरेको मोदी सरकार बिरुद्धको आन्दोलनमा एक्यबद्धता जनाएको भन्दै भारत सरकारको केन्द्रीय प्रहरीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा राखेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले बताएको छ। दिल्लीको सिमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले…