१३ आश्विन २०८१, आइतबार | September 30, 2024

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

काठमाडौं । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मंगलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका हुन् ।…