१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आठ महिनादेखी बन्द रहेको सदर चिडियाखाना आजबाट खुल्दै

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा आज (बिहिबार) देखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी आज (बिहीबार) देखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । चिडियाखानामा…