१४ आश्विन २०८१, सोमबार | September 30, 2024

कैलाली र कञ्चनपुरका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगन्ज । बाँकेमा उपचार गर्न आएका कैलाली र कञ्चनपुरका १-१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका लागि बाँके नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जनाको फरक फरक समयमा गयराती मृत्यु भएको हो । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मंसिर १८ गते देखि उपचाररत बेलौरी ९ कञ्चनपुरका ४५ वर्षीय पुरुषको गयराती…