१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात

काठमाडौं । हाल दक्षिणपूर्वी अरेबीयन सागरमा विकसित न्युन चापीय प्रणालीको आंशिक प्रभाव देशभरको मौसममा परेको छ । हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो…