१४ आश्विन २०८१, सोमबार | September 30, 2024

राजसंस्थाको माग गर्दै रुपन्देहीमा शिव सेनाको प्रदर्शन

बुटवल, २६ मंसिर । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डा सहित शुरु भएको ¥याली भलबारीबाट बुद्धचोक,लुम्बिनी रोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।…