१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आजको मौसम : केही भू-भागमा आंशिक बदली, अन्य स्थानमा सामान्यतया सफा

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशको प्रदेश नं १ र ३ का केही भू-भागको मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १ र ३ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका केही…