१४ आश्विन २०८१, सोमबार | September 30, 2024

कर्णालीको पूर्वी भंगालोमा पानी सुक्यो, पुलमुनि पानी नदेख्दा सिंचाई मन्त्री तनाबमा

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने लालमटिया क्षेत्रमा नदीजन्य पदार्थ थुप्रिएर गेरुवाको भंगालो थुनिँदा केही वर्ष यता गेरुवा नदीमा पानी सुकेको छ । प्रत्येक वर्ष वर्षातको समयमा नदीले कर्णालीको भंगालोमा नदीजन्य पदार्थ थुपार्ने गरेको छ । निकुञ्जभित्र पर्ने हुनाले सो स्थानमा नदीजन्य पदार्थ उत्खनन् हुँदैन । तर पश्चिमतर्फ बग्ने कर्णाली नदीमा नदीजन्य पदार्थको अत्याधिक उत्खननका…