१४ आश्विन २०८१, सोमबार | September 30, 2024

संवैधानिक परिषद बैठक : ठोस निर्णय भएन

काठमाडौँ । अध्यादेशमार्फत आफ्नो अनुकल कानुनी ब्यवस्था गरेर बसेको संवैधानिक परिषद बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका ४५ पदहरुमा नियुक्तिका लागि सिफारिस गर्न मंगलबार साँझ बसेको परिषदको बैठकले सिफारिससम्बन्धी कुनै पनि निर्णय नगरेको हो । मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई समेत सुईंको नदिई राष्ट्रपतिबाट एकाएक जारी गराइएको अध्यादेशका आधारमा बसेको…