१४ आश्विन २०८१, सोमबार | September 30, 2024

कोदोको खिर खुवाएर सन्तोष साह पुगे ‘बीबीसी मास्टर सेफ’को अन्तिम चारमा

काठमाडौं । कोदोको खिर बनाउँदै नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुगेका छन् । मंगलबार राति फाइनल चरणको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष चारमा पुगेका हुन् । अन्तिम चारमा पुग्नका…