१४ आश्विन २०८१, सोमबार | September 30, 2024

सुर्खेतमा साढे दुई किलो अफिमसहित एक जना पक्राउ

सुर्खेत । साढे दुई किलो अफिमसहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । लागु औषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । रुकुमपश्चिम सानीभेरी नगरपालिका-३ गरेला का ५३ वर्षीया गोरख कुसारीलाइ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो सात सय ग्राम अफिमसहित पक्राउ गरेको थियो । लागु औषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम…