१४ आश्विन २०८१, सोमबार | September 30, 2024

आजको मौसम : पूर्वी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायु तथा अरेबीयन सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको छ । हाल प्रदेश १ र गण्डकी प्रदेशको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज विहान ६ बजे काठमाडौंको वायुको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ ।…