१४ आश्विन २०८१, सोमबार | September 30, 2024

के प्रधानमन्त्री ओली आफ्नै समूहबाट एक्लिँदै गएका हुन् ?

काठमाडौं । जब जब प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै नयाँ कदम चाल्छन् तब तब लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलको प्रधानमन्त्री ओलीको नयाँ कदमको पक्षमा सामाजिक सञ्जालमा स्टाटस आउने गर्दछ । स्टाटस नआई हालेपनि ओलीको आलोचनामा आएका सामाजिक सञ्जालको टिप्पणीको जवाफ भने पोखरेलले दिने गर्दछन् । तर यस पटक अचम्मै भो…