१४ आश्विन २०८१, सोमबार | September 30, 2024

काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हट्यो

काठमाडौं । आज (शुक्रबार)देखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हटेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो । अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणालि नहटाएको…