१४ आश्विन २०८१, सोमबार | September 30, 2024

इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु

इलाम । इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो । कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै शुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान…