१४ आश्विन २०८१, सोमबार | October 1, 2024

खुमलटारबाट ओली बाहिरिए नेपाल पुगे

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् । पार्टीभित्रको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार पुगेका हुन् । अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमका विषययमा छलफलमा जुटेका छन् । यसअघि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४५ मिनेट…