१४ आश्विन २०८१, सोमबार | October 1, 2024

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको घुइँचो

इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ-दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय/रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ । यो झरना जान लामो बाटो हिँड्नु नपर्ने र मोटरबाटै पुगेर…