१४ आश्विन २०८१, सोमबार | October 1, 2024

चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग प्रधानमन्त्री ओलीले गरे छलफल

काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चारवर्ट सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । अहिलेको सुरक्षा अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले छलफल गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आइतबार साँझ भएको छलपलमा नेपाली सेनाका…