१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

महासचिवको सूचना र माइन्युट बिनाको बैठकले वैधानिकता पाउँदैन : ओली समुहका प्रवक्ता ज्ञवाली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले महासचिवले सुचना नगरेको र माईन्युट नभएको बैठक वैधानिक हुन नसक्ने बताएका छन् । ओली समुहको केन्द्रीय कमिटी बैठकपछि बैठकका निर्णय सार्वजानिक गर्दै प्रवक्ता ज्ञवालीले प्रथम अध्यक्षको सल्लाहमा महासचिवले बोलाएको बैठक मात्र वैधानिक हुने दाबी गरे । ज्ञवालीले पार्टीले कसैलाई कारवाही नगरेको जानकारी दिँदै…