१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

सडकमा भेटिएका दुई बंगलादेशीलाई स्वदेश फर्काइँदै, प्रधानमन्त्री ओलीले गरे बिदाइ

काठमाडौं । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बंगलादेशी नागरिकलाई बुधबार स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बंगलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई विसं २०७२ मा सडकबाट उद्धार गरेको थियो । पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बंगलादेशका राजदूतावासमार्फत…