१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

स्याङ्जाका कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु

बुटवल । बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका-४ का ७२ वर्षीय पुरुषको मंगलबार राती उपचारका क्रममा बुटवल कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा…