१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले गर्यो आन्दोलनको घोषणा

काठमाडौ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  बैठकले भोली देखिनै प्रधानमन्त्री ओलीको कदम विरुद्ध विरोध कार्यक्रम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । यस्तै बैठकले पुस १० गते बसै केन्द्रीय सदस्यहरु माइतीमण्डलामा जम्मा भएर…