भैरहवा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । आजपनि प्रहरीको बाक्लो घेराका बीच बिहान रविलाई सरकारी वकिल कर्यालय लगिएको हो । मंगलबारबाट सुरु भएको रविको बयान आज तेस्रो दिन पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार…