१० मंसिर २०८१, सोमबार | November 25, 2024

टिआरसी बिधेयकमा द्वन्द्व पीडितको चाहना : पहिला कारबाही त्यसपछि मात्र परिपुरण

नेपालगन्ज । बाँके बुच्चापुरका डम्बर शाहीका दुई छोरालाई तीन महिनाको फरकमा सुरक्षाकर्मीले हत्या गरे । २०६० असोज १४ गते दशैंको सप्तमीको दिन कान्छो छोरा हरि भन्ने दीर्घराज शाहीलाई गाउँमै सुरक्षाकर्मीले लखेटी–लखेटी हत्या गरे । त्यही साल पुसमा जेठो छोरा शेरजंग शाहीलाई घर नजिकै खोलामा नुहाउन गएको बेलामा हत्या गरियो । दाङमा जेटीए पढ्दै गरेका शेरजंग…