९ मंसिर २०८१, आइतबार | November 24, 2024

३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । असोज महिनामा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ…