१२ मंसिर २०८१, बुधबार | November 27, 2024

अफगानिस्तानबाट नेपालीको उद्धारको संयोजन गर्न समिति गठन

काठमाडौं । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले सो जानकारी दिएका हुन् । गृह मन्त्रालय,…