१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

तीन न्यायाधीश नियुक्ति कहिले ?

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीश संसदीय सुुनुवाइबिनै नियुक्ति गर्न मिल्ने कि नमिल्ने भन्ने विषय जटिल मोडमा पुगेको छ । न्याय परिषद् बैठकले २१ भदौमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको ४५ दिन पुग्न लाग्दा पनि नियुक्तिको विषय अन्योल बनेको छ । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू…