२० चैत्र २०८१, बुधबार | April 2, 2025

प्रचण्ड-नेपालको नेकपा ब्युँताउने हल्ला, ‘एमालेलाई देखाएर कांग्रेस तर्साउने रणनीति’

काठमाडौं । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादका अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाएका छन । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र सोही सरकारको सहयोगी बनेका…