३१ चैत्र २०८१, आइतबार | April 13, 2025

पीसीआर रिपोर्ट नेगेटिभ तर सामाजमा बहिष्कार

दमौली । पीसीआर रिपोर्ट नेगेटिभ आउँदा पनि तनहुँको भानु नगरपालिका–११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी नै सामाजिक बहिष्कारमा परेका छन् । एकैसाथ स्वाब सङ्कलन गरिएकासँगै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजिटिभ देखिएपछि वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्षसहितका गाउँलेले ती प्राविधिक र उनलाई घरमा आश्रय दिने उनकी दिदीलाई सामाजिक बहिष्कार गरेको पीडितहरूले बताएका…