९ मंसिर २०८१, आइतबार | November 24, 2024

जनकपुर रेलले व्यवसाय फस्टाउने आस

जनकपुरधाम । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो । देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर-जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो । जनकपुर-जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो । तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार-व्यवसाय खस्किँदै गयो । रेलसेवा सञ्चालनले यहाँको…