१० मंसिर २०८१, सोमबार | November 25, 2024

सिम्रौनगढमा पुरातात्त्विक सम्पदा प्रचुर

सिम्रौनगढ । बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू-भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले ऐतिहासिक, पुरातात्त्विक महत्त्वको सिम्रौनगढको भू-भौतिक सर्वेक्षण सम्पन्न भएको र सोको जानकारी महत्त्वपूर्ण भएको जानकारी दिए । सिम्रौनगढ र त्यस…