१० मंसिर २०८१, सोमबार | November 26, 2024

तिहारको बजार : नेपालमा सुनसान,भारतीय बजारमा ठेलमठेल; कारण यस्तो छ

नेपालगन्ज । नेपाली हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै उपभोक्ताहरुको किनमेल सुरु भएको छ । तिहारको किनमेलमा नेपाली उपभोक्ताहरुको रोजाई नेपाल भन्दा सीमा पारीको बजार हुने गरेको छ । तिहारको निमेलका लागि सीमापारी भारतिय रुपैडीहा बजार ग्राहकले खचाखच भरिएको छ । औद्योगिक ब्यापार मेलामा नामचलेको कलाकार आउँदाको भीड भन्दा ठेलमठेल भीड तिहारको किनमेलका लागि रुपैडिहा…