१० मंसिर २०८१, सोमबार | November 25, 2024

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवलमा ल्याउने तयारी गरिएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन कास्की प्रहरीलाई पत्र पठाएको छ । रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठौरका अनुसार बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको…