काठमाडौँ । पूर्वराजा स्व.महेन्द्र पत्नी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् । उनको घाँटी र छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । ९६ वर्षीय उनको छातीमा सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको अस्पतालका चिकित्सकहरुले बताएका छन् । उनलाई…