बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले सबै नागरिकलाई खोप पहिलो प्राथमिकता भएको बताउँदै यसको लागि बजेट अभाव नभएको बताएका छन् । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालयले कोभिड-१९ रोकथाम र नियन्त्रण सम्बन्धमा गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रणभित्र राख्नको लागि सरकार र मन्त्रालय लागि परेको बताए…