काठमाडौं। विगत ४ महिनादेखि बन्द रहेका विमान कम्पनीहरुले सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानको लागि बुकिङ सुरु गरेका छन् । चार महिनादेखि बन्द रहेको आन्तरिक उडान सुरु गर्ने निर्णयसँगै विभिन्न एयरलाइन्सहरुले गत सातादेखि टिकट बुकिङ सुरु गरिसकेका हुन् । गत सातादेखि बुद्ध एयरले यात्रुका लागि टिकट बुकिङ…