काठमाडौं । देउवा सरकारमा सहभागी हुने चर्चाको शिखरमा रहेको नेकपा एमालेको नेपाल पक्ष अन्ततः सरकारमा सहभागी नहुने भएको छ । नेपाल पक्षको आज बसेको उपलब्ध स्थायी कमिटीको बैठकले सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको हो । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी बनाउने योजना पनि नभएका कारण सरकारमा सहभागी नहुने निर्णय भएको नेपाल पक्षका एक…