बुटवल । उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ । शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आईतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरका तोकिएका बाहेक सबै सेवा बन्द गरिएको हो…