२८ मंसिर २०८२, आइतबार | December 15, 2025

संसद सचिवालयको सबै सरकारी कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट

काठमाडौं । नेपालको सार्वभौम अधिकार प्रयोग गर्ने सांसदहरु र राज्यको उपल्लो निकाय मन्त्रिपरिषदका सदस्यहरुको समेत आर्थिक कारोवार भारतीय लगानी रहेको एभरेष्ट बैंकबाट हुँदै आएकोमा नयाँ आर्थिक वर्षबाट भने विदेशी लगानी भएको बैंकबाट कारोवार गर्न नपर्ने भएको छ । राष्ट्र बैंकले सिंहदरबार भित्रका सबै सरकारी कारोबारहरु नेपाल सरकारको स्वामित्व रहेको बैंकबाट गर्ने गरि व्यवस्था मिलाई दिएपछि…