काठमाडौं । भारतीय एसएसबीले तुइन काटिदिएपछि माहाकाली नदिमा खसेर एक नेपाली युवकको मृत्युको सम्बन्धमा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालयले घटनाको सम्बन्धमा स्थलगत छानबिन गरी सत्य तथ्यसहित १० दिन भित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। गृहमन्त्री स्तरको निर्णयबाट गठन गरिएको छानविन समितिमा नेपाल…