लुम्बिनी । कोरोना भाइरसबाट सङक्रमितलाइ स्थानीय सरकारका प्रतिनिधिहरु होम आइसोलेशनमै पुगेर उर्जा दिने काम गर्न थालेका छन् । होम आइसोलेशनमा बसेका कोरोना सङक्रमितलाइ छिमेकीले हेलबको भावले हेर्ने गरेको तथा सङक्रमित भएको भन्दै भेदभाव गर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधीहरु सङक्रमित बसेकै स्थानमा पुगेर उत्साहित गराउन थालेका हुन् । सिद्धार्थनगरका उपप्रमुख उमा काफ्लेले भैरहवामा होम आइशोलेशनमा बसेका…