२४ चैत्र २०८१, आइतबार | April 6, 2025

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९८ हजार २ सय पुग्यो

काठमाडौं । नेपालसहित विश्वबजारमा निरन्तर बढीरहेको सुनचाँदीको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन तोलामा ७ सय बढेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय…